Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

कलकारखाना सिध्याएर देशलाई तस्करीको अड्डा बनाइएको छ : व्यवसायी प्रसाँई

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाँईले देश, उद्योग धन्दा र कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्नी ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेका दलहरुले, देशलाई सुन तस्करी गरेर, उद्योग धन्दा कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिना खेल्नी ठाउँ जस्तो बनाएको तर्क गरेका हुन् ।

 

उनले भने, ‘यहाँ नक्कली पैसा र सुनको कारोबार हुन्छ । यो देश उद्योग धन्दा कल कारखाना सबै सकाएर तस्करी अड्डा क्यासिना खेल्नी ठाउँजस्तो बनाएका छन् । हामी क्यासिनोको गोटी हौं यिनीहरुको ?

विभिन्न नेताहरुको नामै लिएर गम्भीर आरोप लगाएका उनले उपसभामुख ईन्दिरा राना मगरले बाल मन्दिरबाट ५ जना बच्च बेचेको दाबी गरे ।

बाल मन्दीरको १७ वटा बच्चा बेचिएकोमा ५ वटा बच्चा उपसभामुखले बेचेको प्रमाण रहेको आफूसंग रहेको उनको दाबी छ ।
उनले भने,‘बाल मन्दीरको १७ वटा बच्चा बेचेको रहेछ १७ वटा मध्येमा ५ वटा बच्चा पत्ता लाग्यो कस्ले कहाँ कहाँ बेचेको रहेछ । उपसभामुखले नै बेचेको प्रमाण मसंग सुरक्षीत छ । कस्तो मानिस राखेर देश हाँक्न खोज्दै हुनुन्छ ।’

व्यवसायी प्रसाईँले केपी शर्मा ओलीले देशको सबै पैसा टावरमा र मानीस नै नभएको ठाउँ जनकपुरमा रोखेको रेलमा लगेर थुपारेको टिप्पणी गरे ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री  : ‘तत्काल केही हुनेवाला छैन’

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री  : ‘तत्काल केही हुनेवाला...

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल...