Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

नेपालले भोलिदेखि विश्वकप छनोट खेल थाल्दै, लाओससंगको खेलका लागि तयार

 

काठमाडौं । नेपालले भोलिदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् ।

भोली साँझ लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले बताए ।

यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’

नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 

खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले टिममा रहेका नयाँ र उर्जावान युवाहरुले राम्रो प्रर्दशन गर्नेमा आशाबादी रहेको बताएका उनले भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए ।

लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

वि.सं.२०८१ कात्तिक १९ सोमवार २१:२१

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ...

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

वि.सं.२०८१ कात्तिक १८ आइतवार १०:५१

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण...

भाइटीका आज  : उत्तम साइत बिहान ११:३७ बजे

भाइटीका आज  : उत्तम साइत बिहान ११:३७...

वि.सं.२०८१ कात्तिक १८ आइतवार १०:४२

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका ।...

घट्यो डिजेल र मट्टितेलको भाउ

घट्यो डिजेल र मट्टितेलको भाउ

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:२०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:११

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको...

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २०:५२

काठमाडौं । नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री...