Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

निजी क्षेत्रलाई वेवास्ता गरेर राष्ट्र बैंकले कुनै काम गर्दैन : कामु गर्भनर मिश्र

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले, क्रस बोर्डर पेमेन्ट सम्झौता नेपालली अर्थतन्त्रका लागि कोसे ढुङ्गा भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयेजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले, राष्ट्र बैंकले नितीगत व्यवस्था कार्यान्यव र नयाँ योजना निर्माणलाई संगसंगै लगेको दाबी गरे ।

 


‘नेपाल राष्ट्र बैंकले पोलिसी इम्पलीकेसनमा समावेशितालाई मध्यनजर गर्दै डिजिटाईजेसनलाई व्यापक रुपमा प्रवद्र्धन गर्ने कुरा गरेको छ । नेपाल भारत डिजिटाइजेसनलाई क्रस बोर्डर पेमेन्टमार्फत एमओइ पनि भएको छ ।

 

त्यो हाम्रो लागि माइलस्टोन हो ।’ उनले भने ‘वित्तिय समावेशीता डिजिटाइजेसन, हाइड्रो, कृषिलगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले सधै सहकार्य गर्ने छ ।

 

देशको तिन चौथाई हिस्सा ओगट्ने निजी क्षेत्रसंग एक्सक्लुड गरेर नेपाल राष्ट्र बैंकले कहिले पनि काम गर्दैन् । ’
नेपाल राष्ट्रबंैंक देशमा पर्न गएको आर्थिक समस्या समाधानका लागि आवश्यक काम गर्न तयार रहेको उनको भनाई छ ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...