Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थतन्त्रको समस्या समाधानका लागि ‘बोल्ड’ डिसिजन आवश्यक : प्रधानमन्त्री दाहाल

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा उनले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोच बनाएको बताए ।

उनले भने, ‘अर्को वर्ष नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्याको सामना गर्ने सन्दर्भमा ‘बोल्ड’ निर्णय गर्नु पर्ने छ । मैले सरकारको कार्यकारी प्रमुखको हैसियतले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा, हामीले अपनाउँदै आएका नीतिका सन्दर्भमा एउटा मेजर अप्रेसनतिर जाने सोच बनाएको छु । टालटुले तरिकाले सुधारका सामान्य कुराले अहिलेका समस्याको समाधान हामीले दिगो रुपमा गर्न सम्भव छैन् ।’

अहिलेसम्म अपनाएको नीति, नीति बनाउँने प्रक्रिया, विधि, बजेट निमार्णको प्रक्रियामा सबैको गम्भीर आत्मसमिक्षा गर्दै पोलिसीमा एउटा नयाँ सुधारको आवश्यक भएको उनको भनाई छ ।

उनले नीजि क्षेत्रसँगको सहकार्य नै अर्थतन्त्रको दबाबबाट देशलाई मुक्त गर्ने र नयाँ वातावरण बनाउँने चाबी भएको भन्दै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यले देश विकासको लागि आवश्यक भएको बताए ।

शक्तिको हिसाबले नेपाल कमजोर नभएको भन्दै व्यवस्थापन र पोलिसीमा सुधार गर्न सक्यौ भने सबैभन्दा बढि विकास हुन सक्ने देश नेपाल नै भएको पनि उनको भनाई छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...