Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद् हुन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल (अन्तर्वार्ता)

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले,असन्तुष्टिमा आगो लगाएररोटि सेक्न चाहनेको भविष्य दुःखद् हुने टिप्पणी गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले, एमालेलाई पुरानो पार्टी भनिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले गौरवपूर्ण इतिहास, विचार र गति भएको पार्टी भएकाले असन्तुष्टिमा आगो सल्काएर स्वार्थको रोटी सेक्नेहरुको भविष्य राम्रो हुनै नसक्ने दाबी गरे ।

पोखरेलले भने ‘कसरी यो पुरानो पार्टी हुन्छ ? जो गतिमा जीवन छ । त्यो कसरी पुरानो हुन्छ ? जसको गौरवपूर्ण इतिहास पनि छैन् । जसको भविष्यको मार्गचित्र पनि छैन । जसको अहिले संगठनात्मक संरचना पनि छैन । असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेहरुको भविष्य कस्तो हुन्छ ?’
पोखरेलले दलीय प्रणालीमा नयाँ पार्टीहरु आउने कुरालाई स्वाभाविक प्रक्रिया भन्दै योग्यता र क्षमताको आधारमा प्रतिश्पर्धामा श्रेष्ठता हासिल गर्न आवश्यक भएको बताए ।
अर्को प्रसंगमा उनले, आफु जहाँ उभियो त्यही पार्टीको संस्थापन पक्ष भएको जिकिर गरे।

नेकपा समाजवादी पार्टीका नेता एमाले फर्किने सम्भावनालाई सकारात्मक रुपमा लिँदै उनले कुबाटोमा हिँडेका नेता कार्यकर्ताहरु हरेक पार्टीमा फर्किनु पर्छ भने ।

(बाइट भिडियोको १३ मिनेट १९ सकेन्डदेखि अन्तिमसम्म) पूरा अन्तरवार्ता १५ मिनेट २१ सेकेन्डको छ । यहाँले आवश्यकता अनुसार उहाँले बोलेका कुरालाई आधार बनाएर प्रस्तुत गर्न सक्नु हुन्छ । सम्पादक)

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...