Nabil Bank
Everest Bank Limited
prabhubank

असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद् हुन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल (अन्तर्वार्ता)

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले,असन्तुष्टिमा आगो लगाएररोटि सेक्न चाहनेको भविष्य दुःखद् हुने टिप्पणी गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले, एमालेलाई पुरानो पार्टी भनिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले गौरवपूर्ण इतिहास, विचार र गति भएको पार्टी भएकाले असन्तुष्टिमा आगो सल्काएर स्वार्थको रोटी सेक्नेहरुको भविष्य राम्रो हुनै नसक्ने दाबी गरे ।

पोखरेलले भने ‘कसरी यो पुरानो पार्टी हुन्छ ? जो गतिमा जीवन छ । त्यो कसरी पुरानो हुन्छ ? जसको गौरवपूर्ण इतिहास पनि छैन् । जसको भविष्यको मार्गचित्र पनि छैन । जसको अहिले संगठनात्मक संरचना पनि छैन । असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेहरुको भविष्य कस्तो हुन्छ ?’
पोखरेलले दलीय प्रणालीमा नयाँ पार्टीहरु आउने कुरालाई स्वाभाविक प्रक्रिया भन्दै योग्यता र क्षमताको आधारमा प्रतिश्पर्धामा श्रेष्ठता हासिल गर्न आवश्यक भएको बताए ।
अर्को प्रसंगमा उनले, आफु जहाँ उभियो त्यही पार्टीको संस्थापन पक्ष भएको जिकिर गरे।

नेकपा समाजवादी पार्टीका नेता एमाले फर्किने सम्भावनालाई सकारात्मक रुपमा लिँदै उनले कुबाटोमा हिँडेका नेता कार्यकर्ताहरु हरेक पार्टीमा फर्किनु पर्छ भने ।

(बाइट भिडियोको १३ मिनेट १९ सकेन्डदेखि अन्तिमसम्म) पूरा अन्तरवार्ता १५ मिनेट २१ सेकेन्डको छ । यहाँले आवश्यकता अनुसार उहाँले बोलेका कुरालाई आधार बनाएर प्रस्तुत गर्न सक्नु हुन्छ । सम्पादक)

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव सापकोटालाई

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:५२

  काठमाडौं। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण...

नेपालमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल

नेपालमा लगानीको वातावरण बन्दै गएको छ :...

वि.सं.२०८१ जेठ ३० बुधवार १८:५६

  काठमाडौँ, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष...

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

वि.सं.२०८१ जेठ ३० बुधवार १५:५६

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

जेठ ३१ गतेबाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा आउने

जेठ ३१ गतेबाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा...

वि.सं.२०८१ जेठ ३० बुधवार १५:००

    काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न...

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध...

वि.सं.२०८१ जेठ ३० बुधवार १४:५८

  भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती...

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि...

वि.सं.२०८१ जेठ ३० बुधवार १०:२९

  काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न...