Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

ब्रदरको नयाँ शो रुम कलंकीमा

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

काठमाडौं । प्रिन्टिङ, फोटोकपी तथा स्क्यानिङ टेक्नोलोजिको चर्चित ब्राण्ड, ब्रदरले काठमाडौंको कलंकीमा नयाँ शो रुम सुरु गरेको छ ।


काठमाडौंमा पत्रकार सम्मेलनमा १ सय १५ वर्षदेखिको जापनिज ब्राण्डको नयाँ शो रुमको सुरुवात गरेको हो । ब्रदरको नेपालमा सागर गु्रपले विगत १५ वर्षदेखि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ ।

अनुभव केन्द्रको नाम दिइएको शोरुम उद्घाटनका लागि ब्रदर इन्टरनेशनलका गल्फ क्षेत्रका प्रबन्ध निर्देशक केनोसुके हिरानो नेपाल आएका थिए ।


पत्रकार सम्मेलनमा ब्रदरका मेना क्षेत्रका मार्केटिङ निर्देशक अमित अलीले मुद्रण, सिलाई, र स्क्यानिङ क्षेत्रका आमुल परिवर्तनको अुनभूति दिलाउन सक्ने अपेक्षा गरिएको बताए ।


आफू यो व्यवसायको विस्तारको लागि नेपाल आउँदाको क्षण सम्झिदैँ उनले सुरुवाती दिनहरु कठिन भएपनि अब भने यो कम्पनी लोकप्रिय बन्दै गउको बताए ।

उनले नयाँ एक्पेरियन्स सेन्टर सुरु गर्न पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपालमा सन् २००९ मा नेपाल आएर व्यापार सुरु गरेको ब्रदर अहिले मुलुकको सबैभन्दा राम्रो कम्पनी मध्ये एक भएको उनको भनाई छ ।

 

 

City Express Money Transfer

ADBL
City Express Money Transfer
प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को...

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०९:३८

  काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’...

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:४४

  काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत...

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३५

  काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र...

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३२

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज...

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा गरे प्रतिज्ञा

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा...

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:३०

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल...

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:२५

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने...