Nabil Bank
prabhubank
nic bank

ब्रदरको नयाँ शो रुम कलंकीमा

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । प्रिन्टिङ, फोटोकपी तथा स्क्यानिङ टेक्नोलोजिको चर्चित ब्राण्ड, ब्रदरले काठमाडौंको कलंकीमा नयाँ शो रुम सुरु गरेको छ ।


काठमाडौंमा पत्रकार सम्मेलनमा १ सय १५ वर्षदेखिको जापनिज ब्राण्डको नयाँ शो रुमको सुरुवात गरेको हो । ब्रदरको नेपालमा सागर गु्रपले विगत १५ वर्षदेखि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ ।

अनुभव केन्द्रको नाम दिइएको शोरुम उद्घाटनका लागि ब्रदर इन्टरनेशनलका गल्फ क्षेत्रका प्रबन्ध निर्देशक केनोसुके हिरानो नेपाल आएका थिए ।


पत्रकार सम्मेलनमा ब्रदरका मेना क्षेत्रका मार्केटिङ निर्देशक अमित अलीले मुद्रण, सिलाई, र स्क्यानिङ क्षेत्रका आमुल परिवर्तनको अुनभूति दिलाउन सक्ने अपेक्षा गरिएको बताए ।


आफू यो व्यवसायको विस्तारको लागि नेपाल आउँदाको क्षण सम्झिदैँ उनले सुरुवाती दिनहरु कठिन भएपनि अब भने यो कम्पनी लोकप्रिय बन्दै गउको बताए ।

उनले नयाँ एक्पेरियन्स सेन्टर सुरु गर्न पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपालमा सन् २००९ मा नेपाल आएर व्यापार सुरु गरेको ब्रदर अहिले मुलुकको सबैभन्दा राम्रो कम्पनी मध्ये एक भएको उनको भनाई छ ।

 

 

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र ब्याजमा छुट

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३१

  काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि जरिवाना...

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

    काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो,...

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१५

  काठमाडाैं। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:०२

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली...

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:१०

  काठमाडौं । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र...

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:०७

    काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय...