Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

केएमसीले भूकम्पबाट घाईतेको निःशुल्क उपचार गर्ने, प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टिम पठाउने

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं। काठमाडौं मेडिकल कलेज -केएमसी_ ले जाजरकोटको भूकम्पमा परेर घाईत भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएको छ।

केएमसीका सल्लाहकार तथा मोरंग ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुनिल शर्माको सक्रियतामा भूकम्प पीडितको निःशुल्क उपचार गराउने निर्णय भएको अस्पतालकी कार्यकारी अध्यक्ष सोईना शर्माले प्रेस विज्ञप्ति मार्फत आज जानकारी दिएकी हुन्।

त्यसैगरी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी समेत पठाउने केएमसीले जनाएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहजीकरण गर्न प्रेस संयोजक नारायण दाहाल फोन नम्बर ९८०२३३५११९ र केएमसी रेस्पोन्स टिम फोन नम्बर ९८०२३३५११३ लाई सम्पर्क गर्न सूचित पनि गरिएको छ।

भूकम्पमा ज्यान गुमाएका सबैप्रति श्रध्दाञ्जलि अर्पण गर्दै सांसद शर्माले प्रभावित परिवारमा समवेदना प्रकट गरेका छन्।

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...