Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

व्यवसाय क्षेत्रमा आत्मविश्वासको कमी : अध्यक्ष केसी

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनील केसीले व्यवसाय क्षेत्रमा आत्मविश्वासको कमी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल बैंकर्स एसोसियसनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बिजनेस क्षेत्रमा कन्फिडेन्स कम भएको छ । पछिल्लो समयमा एउटा दृष्टिकोण बनेको छ, बैंकरले नाफामात्र लिन्छ जे गरेपनि नाफा नै हुने हो भन्ने खालको । तर कुरा यस्तो होइन । त्यसको असर हामीलाई पनि पर्छ । बाहिरतिर चाहिँ सानो सानो व्यवसायलाई पनि सरकारले प्रोत्साहनको प्याकेज दिएर संरक्षण गर्ने गरेको पाइन्छ तर नेपालमा यस्तो भएको छैन ।’

त्यसो नगर्नुको असर अहिले देखिएको उनको भनाइ छ । साना व्यवसायहरुको विकास नै हुन नसकेको भन्दै उनले त्यस्ता व्यवसायको प्रवर्द्धनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

‘अहिलेको स्थिति डराउनुपर्ने खालको छैन’ केसीले भने, ‘तर केही सजग भएर व्यवस्थापन चाँहि गर्नुपर्छ ।’

 

City Express Money Transfer

ADBL
City Express Money Transfer
कसैले चाहँदैमा राजतन्त्र फर्कँदैन : निधि

कसैले चाहँदैमा राजतन्त्र फर्कँदैन : निधि

वि.सं.२०८० मंसिर १६ शनिवार १७:३८

  काठमाडौं । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा...

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गर्भनर अधिकारी

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं...

वि.सं.२०८० मंसिर १५ शुक्रवार १२:५३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको...

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को...

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०९:३८

  काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’...

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:४४

  काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत...

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३५

  काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र...

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३२

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज...