Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना छठ पर्वसम्म चल्ने

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

 

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेकोले कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको जनाएको छ ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी र१० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १०,००० रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२,५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
टाटा मोटर्सको शुक्रबारदेखि म्याक्सचेञ्ज मेला सुरू हुने

टाटा मोटर्सको शुक्रबारदेखि म्याक्सचेञ्ज मेला सुरू हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:०५

  काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक...

सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङलाई सम्मानित

सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङलाई सम्मानित

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:०३

  काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान...

बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न

बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण...

वि.सं.२०८० मंसिर १४ बिहीवार २०:५७

  काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण...

नाडाको निर्वाचन पुस २० र २१ गते

नाडाको निर्वाचन पुस २० र २१ गते

वि.सं.२०८० मंसिर १३ बुधवार ०९:४१

  काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसनको आगामी निर्वाचन पुस...

सि जि मोटर्सको तीन नयाँ शोरुम

सि जि मोटर्सको तीन नयाँ शोरुम

वि.सं.२०८० मंसिर ११ सोमवार २१:२४

  काठमाडौं । इभी नेटा भी , ११ सिटर सिजि...

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर...

वि.सं.२०८० मंसिर ९ शनिवार १४:५४

    काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स...