NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना छठ पर्वसम्म चल्ने

 

 

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेकोले कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको जनाएको छ ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी र१० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १०,००० रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२,५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अन्तरगत चार जनाले जिते नगद १ लाख

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अन्तरगत...

वि.सं.२०८१ असोज २० आइतवार २०:४१

काठमाडौँ । होण्डा नेपालले ल्याएको ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’...

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो...

वि.सं.२०८१ असोज १९ शनिवार २१:१४

  काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड...

वि.सं.२०८१ असोज १८ शुक्रवार १९:३१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु...

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री वितरण सुरु

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:०१

  काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर...

डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै जीडब्लूएम नेपाल

डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै...

वि.सं.२०८१ असोज ८ मंगलवार २१:५८

  काठमाडौं । जीडब्लूएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र...

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

वि.सं.२०८१ असोज ८ मंगलवार २१:३०

काठमाडौं । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ...