Nabil Bank
prabhubank
nic bank

होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा लामिछानेले जिते दस लाख

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा ठिमीका गोकुल लामिछानेले दस लाख जितको छन् ।

होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् ।

मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट बाइक खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ ।

यसका साथै, १०,००० सम्मको थप स्क्रयाच कुपन र १२,५०० रुपैयाँबराबरको ५ बर्षको एयमसि प्याकेज पनि जित्न सकिने ‘चुज योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित हुनुभएको कम्पनीले बताएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेका छन् । यो बर्ष होण्डाले ‘रु.१ मा फाइनान्स योजना’ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा उद्घाटन

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा उद्घाटन

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२१

  काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ...

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ...

वि.सं.२०८१ जेठ ७ सोमवार ०४:००

  काठमाडौं । सिजि नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड...

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

वि.सं.२०८१ जेठ ६ आइतवार ०७:५२

  काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो इभी मोडल नेपाली...

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता,...

वि.सं.२०८१ जेठ ६ आइतवार ०४:०५

  काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ५ शनिवार १७:२६

  काठमाडौँ यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...