Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा लामिछानेले जिते दस लाख

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा ठिमीका गोकुल लामिछानेले दस लाख जितको छन् ।

होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् ।

मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट बाइक खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ ।

यसका साथै, १०,००० सम्मको थप स्क्रयाच कुपन र १२,५०० रुपैयाँबराबरको ५ बर्षको एयमसि प्याकेज पनि जित्न सकिने ‘चुज योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित हुनुभएको कम्पनीले बताएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेका छन् । यो बर्ष होण्डाले ‘रु.१ मा फाइनान्स योजना’ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
टाटा मोटर्सको शुक्रबारदेखि म्याक्सचेञ्ज मेला सुरू हुने

टाटा मोटर्सको शुक्रबारदेखि म्याक्सचेञ्ज मेला सुरू हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:०५

  काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक...

सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङलाई सम्मानित

सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङलाई सम्मानित

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:०३

  काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान...

बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न

बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण...

वि.सं.२०८० मंसिर १४ बिहीवार २०:५७

  काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण...

नाडाको निर्वाचन पुस २० र २१ गते

नाडाको निर्वाचन पुस २० र २१ गते

वि.सं.२०८० मंसिर १३ बुधवार ०९:४१

  काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसनको आगामी निर्वाचन पुस...

सि जि मोटर्सको तीन नयाँ शोरुम

सि जि मोटर्सको तीन नयाँ शोरुम

वि.सं.२०८० मंसिर ११ सोमवार २१:२४

  काठमाडौं । इभी नेटा भी , ११ सिटर सिजि...

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर...

वि.सं.२०८० मंसिर ९ शनिवार १४:५४

    काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स...