NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्।

कात्तिक महिनामा ९.९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशतविन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजर ०।३०६६ प्रतिशतविन्दु घटेर ७.५४६ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशतविन्दुले घटाएको छ। बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ।

 

एनआईसी एशिया पछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक लिमिटेड रहेको छ। बैंकले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ।

६ वाणिज्य बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर...

वि.सं.२०८१ असार २९ शनिवार २१:५८

  काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७...

नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफको लाभांश घोषणा

वि.सं.२०८१ असार २९ शनिवार २१:५५

  काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष...

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ असार २९ शनिवार २१:५३

  काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने...

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कसँग क्रिएटर अनर्स

वि.सं.२०८१ असार २९ शनिवार २१:४८

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी...

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २०...

वि.सं.२०८१ असार २९ शनिवार १५:१६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस...

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा...

वि.सं.२०८१ असार २९ शनिवार १५:१५

  काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको...