Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘जीवन बीमा’ योजना

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेसले ‘जीवन बीमा’ योजना सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सले नयाँ जीवन बीमा उट्घाटन गरिएको हो ।

कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्किोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।


उनले भने, ‘यो प्रदेशका सरकारहरुसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होईन संसारभरी नै सबैभन्दा ठूलो समस्या के छ भने ।

जसरी संसारभरका सरकारले नै बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’

बैंकले रकम रक्षा गर्ने र बीमाले जिवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको उनको भनाई छ । कम्पनीले र प्राधिकरणले नै बिमाको राम्रो सँग प्रचार नगरेको उनको गुनासो छ ।

‘अब संसारको हामीले हेर्नुपर्ने पाटो के हो भने, हामीले बुझाउन खोजेको कुरा के भने बैंक र बीमामा एकदमै ठूलो मूलभुत फरक छ ।’

उनले भने ‘बैंकले तपाईको रकम जम्मा गरिरहेको हुन्छ । यसले तपाईको जिवनको रक्षा गरिरहेको हुन्छ। तर त्यो कुराको प्रचार कम्पनीले र प्राधिकरणले नै राम्रो सँग गरेको छैन् ।’

City Express Money Transfer

ADBL
City Express Money Transfer
प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को...

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०९:३८

  काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’...

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:४४

  काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत...

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३५

  काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र...

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३२

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज...

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा गरे प्रतिज्ञा

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा...

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:३०

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल...

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:२५

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने...