Nabil Bank
Everest Bank Limited
prabhubank

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘जीवन बीमा’ योजना

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेसले ‘जीवन बीमा’ योजना सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सले नयाँ जीवन बीमा उट्घाटन गरिएको हो ।

कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्किोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।


उनले भने, ‘यो प्रदेशका सरकारहरुसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होईन संसारभरी नै सबैभन्दा ठूलो समस्या के छ भने ।

जसरी संसारभरका सरकारले नै बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’

बैंकले रकम रक्षा गर्ने र बीमाले जिवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको उनको भनाई छ । कम्पनीले र प्राधिकरणले नै बिमाको राम्रो सँग प्रचार नगरेको उनको गुनासो छ ।

‘अब संसारको हामीले हेर्नुपर्ने पाटो के हो भने, हामीले बुझाउन खोजेको कुरा के भने बैंक र बीमामा एकदमै ठूलो मूलभुत फरक छ ।’

उनले भने ‘बैंकले तपाईको रकम जम्मा गरिरहेको हुन्छ । यसले तपाईको जिवनको रक्षा गरिरहेको हुन्छ। तर त्यो कुराको प्रचार कम्पनीले र प्राधिकरणले नै राम्रो सँग गरेको छैन् ।’

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम...

वि.सं.२०८१ असार ६ बिहीवार १९:२८

  काठमाडौँ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन...

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी

वि.सं.२०८१ असार ६ बिहीवार १९:२३

    काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...

माछापुच्छ्रे बैंकद्वारा पुष्करणी परोपकार गोकुलधाम र बसन्त माविलाई गर्यो सहयोग

माछापुच्छ्रे बैंकद्वारा पुष्करणी परोपकार गोकुलधाम र बसन्त...

वि.सं.२०८१ असार ६ बिहीवार १९:२०

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनलाइन पोर्टलको शुभारम्भ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनलाइन पोर्टलको शुभारम्भ

वि.सं.२०८१ असार ६ बिहीवार १९:१७

  काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफना ग्राहकहरुलाई छिटो...

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्ने सरोकारवालाहरूको जोड

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप...

वि.सं.२०८१ असार ६ बिहीवार १९:१२

    काठमाडौँ । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन...

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका ९ होटल र रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका ९ होटल र...

वि.सं.२०८१ असार ६ बिहीवार १८:३२

काठमाडौं । प्रभु बैंकले बन्दिपुरका विभिन्न ९ वटा होटल तथा...