Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को...

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०९:३८

  काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’...

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:४४

  काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत...

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३५

  काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र...

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३२

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज...

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा गरे प्रतिज्ञा

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा...

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:३०

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल...

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:२५

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने...