Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

सिद्धार्थ बैंकद्वारा जाजरकोट र रुकुममा भूकम्प प्रभावितका लागि खाद्यान्न राहत सहयोग

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । सिद्घार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको हो ।

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।

 

City Express Money Transfer

ADBL
City Express Money Transfer
प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को...

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०९:३८

  काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’...

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:४४

  काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत...

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३५

  काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र...

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३२

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज...

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा गरे प्रतिज्ञा

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा...

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:३०

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल...

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:२५

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने...