BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

छठ पर्वको रौनक : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ। तराई—मधेसका जिल्लाहरू तथा काठमाडौंमा उपत्यकामासमेत धुमधामसाथ मनाइने छठ पर्वको अवसरमा आज विभिन्न छठ घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन् ।
जनकपुर, विराटनगर, झापालगायतका शहरका जलाशयलाई बेहुली जस्तौ सिंगारेर तयार पारिएका छठ घाटमा दर्शनार्थीको घुईचो छ ।

काठमाडौंको गौरीघाट, कमलपोखरी, बागमती नदि किनारा थापाथली, टेकु दोभानलगायतका विभिन्न ठाउँमा पुगेर श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर, ललितपुरमहानगरपालिकाका मेयरलगायतले छठ पुजाका लागि तयारी गरिएका घाटमा पुगेर पुजा आजा गरेका छन् ।

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।

 

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:२१

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’ काठमाडौं ।...

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो सन्देश जान्छ : मन्त्री सिंह

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:१७

  काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र...

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:१६

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका...

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे...

प्रधानमन्त्री हुँदा प्रचण्डले नगरेको काम पूर्वमन्त्री पाण्डेले यसरी गराए

प्रधानमन्त्री हुँदा प्रचण्डले नगरेको काम पूर्वमन्त्री पाण्डेले...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०९:५१

प्रचण्ड सरकारमा राप्रपा सहभागी हुँदाका राप्रपाका मन्त्री र तत्कालिन प्रधानमन्त्री...

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०९:०९

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को...