NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

नेपाल, चलचित्र छाँयाङ्कनको उत्कृष्ट गन्तव्य : सिद्धार्थ सिमानी भारतीय कलाकार (अन्तर्वार्ता)

 

काठमाडौं । भारतीय कलाकार, सिद्धार्थ सिमानीले नेपाल विश्वभरकै चलचित्र छाँयाङ्कनको उत्कृष्ट थलो बन्न सक्ने बताएका छन् । भारतीय चर्चित टेलिभिजन सिरिज ‘जिन्दगी की महक’ का चर्चित अभिनेता सिमानीले, नेपाल न्युज बैंकसंगको कुराकानीमा आफू आफ्नो नयाँ चलचित्र ‘पशु’ को छाँयाङ्कन स्थलको खोजीका लागि नेपाल आएको र आफूले नेपालमा चलचित्र विकासको ठुलो सम्भावना देखेको बताए ।

नेपाल बसाईका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसंग समेत भेट गरेका अभिनेता सिमानीले संस्कृतिमन्त्री नेपाललाई पर्यटन र चलचित्रको केन्द्र बनाउने कुरामा सकारात्मक पाएको बताए ।

नेटफ्लिक्स निर्मित वेभ सिरिज ‘हिरो कौन’ का अभिनेता सिमानीले, नेपाल र भारतको संस्कृति र मानिसहरुको भावनासमेत मिल्ने भन्दै अब दुवै देशका कलाकार, निर्माता तथा निर्देशक मिलेर नेपाल र भारतको चलचित्र उद्योगलाई उठाउन भूमिका खेल्नु पर्ने बताए।

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...