Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

नेपाल, चलचित्र छाँयाङ्कनको उत्कृष्ट गन्तव्य : सिद्धार्थ सिमानी भारतीय कलाकार (अन्तर्वार्ता)

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । भारतीय कलाकार, सिद्धार्थ सिमानीले नेपाल विश्वभरकै चलचित्र छाँयाङ्कनको उत्कृष्ट थलो बन्न सक्ने बताएका छन् । भारतीय चर्चित टेलिभिजन सिरिज ‘जिन्दगी की महक’ का चर्चित अभिनेता सिमानीले, नेपाल न्युज बैंकसंगको कुराकानीमा आफू आफ्नो नयाँ चलचित्र ‘पशु’ को छाँयाङ्कन स्थलको खोजीका लागि नेपाल आएको र आफूले नेपालमा चलचित्र विकासको ठुलो सम्भावना देखेको बताए ।

नेपाल बसाईका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसंग समेत भेट गरेका अभिनेता सिमानीले संस्कृतिमन्त्री नेपाललाई पर्यटन र चलचित्रको केन्द्र बनाउने कुरामा सकारात्मक पाएको बताए ।

नेटफ्लिक्स निर्मित वेभ सिरिज ‘हिरो कौन’ का अभिनेता सिमानीले, नेपाल र भारतको संस्कृति र मानिसहरुको भावनासमेत मिल्ने भन्दै अब दुवै देशका कलाकार, निर्माता तथा निर्देशक मिलेर नेपाल र भारतको चलचित्र उद्योगलाई उठाउन भूमिका खेल्नु पर्ने बताए।

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...