nic bank
himalayan everesat
Nmb bank

सम्भावना भए पनि आयुर्वेद उपचार पद्धतिलाई विकसित गर्न सकेका छैनौं : मन्त्री बस्नेत

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार आयुर्वेद उपचार पद्धतिलाई विकसित र व्यवस्थित गर्न पछाडि परेको स्वीकार गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘अरु उपचार पद्धति भन्दा पहिला त आयुर्वेद पद्धति नै हो नि । यो जतिबेला जहाँ पनि पाइने चिज हो । यसलाई जुन तरिकाले विकसित गर्नुपर्ने हो, व्यवस्थित गर्नुपर्ने हो, महत्व दिनुपर्ने त्यसमा हामी अलि पछि नै परेका छौं ।’

उनले नेपाल आयुर्वेद उपचार पद्धतिको विकासको लागि स्वर्ण भूमि रहेको भन्दै सरकारले जडिबुटीको यति ठूलो भण्डारलाई जति हदसम्म व्यवस्थित गर्न सक्नुपथ्र्यो त्यो गर्न नसकेको बताए ।

‘नेपाल आयुर्वेद उपचार पद्धतिका लागि वास्तबमा स्वर्णभूमि हो । नेपालमा प्राकृतिक संरचना, भौगोलिक विविधतालाई हेर्ने हो भने जडिबुटीको यति ठूलो भण्डार छ’ उनले भने, ‘यसलाई हामीले जति हदसम्म उत्खनन्, सदुपयोग र व्यवस्थित गर्न सक्नुपर्थ्यो त्यति गर्न सकेका छैनौं ।’

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...