nic bank
himalayan everesat
Nmb bank

जलवायु परिवर्तन विश्वको साझा चुनौती : मन्त्री किराती

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री सुदन किरातीले जलवायु परिवर्तन विश्वको साझा चुनौती भएको बताएका छन् ।

राजधानीमा बिहीबार ‘मिम्जिमा ए’ गीतको म्युजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अबको विकासको अवधारणा प्रकृतिमैत्री हुनुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिवर्तन विश्वको साझा चुनौती भएको छ । यही गतिले परिवर्तन हुने हो भने केही सय वर्षपछि पृथ्वीमा मानिसहरु बाँच्ने छैन ।

अक्सिजनको अभावमा मर्ने छन् । हामी राई, लिम्बुहरु प्रकृतीसँग प्रेम गर्छौ हाम्रो जस्तै संस्कृतिको आधारमा विकास निर्माण संसारमा भएको भए सायद आज प्रकृतिको यति ठूलो दोहन हुने थिएन, यति धेरै परिवर्तन हुने थिएन ।

अबको विकासको अवधारणा प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ ।’
बुधबार राति राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल दुबई प्रस्थान गर्दा नेपाल एयरलाइन्सको उडान समय सरेर ३१ यात्रु छुटेका थिए ।

उक्त घटनाप्रति विभागीय मन्त्रीका नाताले किरातीले माफी माग्दै उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पु¥याएको बताए ।

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:१९

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:०७

  अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले...

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५८

  काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै...

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:०१

  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान...

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...