CG Electronics
Ncell NPL
NIMB

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको  विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ ।

बैंकले पुस महिनामा ८=६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८=०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०=६०५ प्रतिशतविन्दु घटाएको हो ।

त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६=०६५ प्रतिशत रहने जनाएको छ ।  पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो ।

बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४=४५५ प्रतिशत प्रदान गर्ने भएको छ ।

CG Electronics
दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्शियल भ्यान

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी...

वि.सं.२०८२ माघ २५ आइतवार २२:२५

  काठमाडौं । जापानी अटोमोबाइल निर्माता दाइहात्सु मोटरले आफ्ना दुई...

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु, फ्रि चेकअप र विशेष छुट उपलब्ध

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु,...

वि.सं.२०८२ माघ २५ आइतवार २२:१५

  काठमाडौं । नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक...

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण

वि.सं.२०८२ माघ २५ आइतवार २२:०८

काठमाडौँ। यस वर्षको “MAN–Citizens Aspiring Manager Award“ गौरव उप्रेतीलाई प्रदान...

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

वि.सं.२०८२ माघ २५ आइतवार २२:०१

  काठमाडौं। नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय...

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

वि.सं.२०८२ माघ २५ आइतवार २१:४०

  काठमाडौं । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका...

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ...

वि.सं.२०८२ माघ २५ आइतवार २१:३५

  काठमाडौं । वृज एडिटिभ्स् प्रा.लि.को प्रायोजनमा आयोजित सोह्रौं राष्ट्रिय...