BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सभा सम्पन्न गरेको थियो ।


उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश सहित १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।


हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

 

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा असोज २० गते

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०४

  काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा...

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०२

  काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने...

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:४५

काठमाडौँ । चाहनेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहजरूपमा उपलब्ध गराउने...

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर र लकर सुविधा

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३८

काठमाडौँ । नबिल बैंकले आफ्नो नबिल गोल्ड बचत खाता मा...

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ :...

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:४९

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल काठमाडौं...

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ...

वि.सं.२०८१ भदौ ३० आइतवार ०५:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले राष्ट्रिय बाल दिवस २०८१ को...