Global IME Bank Limited
Everest Bank
Nmb bank

एनसेल फोरजी : सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढि क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन् । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको एनसेलले जनाएको छ ।

सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा थप सुधार सहितको फोरजी सेवा विस्तार गरेको छ । । त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर लगायतका स्थानीय तहमा सेवा विस्तार गरेको एनसेलले जनाएको छ । काठमाडौं उपत्यकाबाट १८ जेठ २०७४बाट सुरु गरेको फोरजी सेवा अहिले ७७ वटै जिल्लामा विस्तार भएको छ । कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको संख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:३४

  काठमाडौं । नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल...

हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा

हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा

वि.सं.२०८० फागुन ९ बुधवार २३:४९

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा...

माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

वि.सं.२०८० फागुन ९ बुधवार ०६:१६

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

वि.सं.२०८० फागुन ९ बुधवार ०५:४१

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान...

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु,...

वि.सं.२०८० फागुन ९ बुधवार ०२:५०

काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला...

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

वि.सं.२०८० फागुन ८ मंगलवार १०:१७

  काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले...