Global IME Bank Limited
Everest Bank
Nmb bank

सेयर बजारसँगै घट्यो कारोबार रकम

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक ५.३१ अंकले घटेर २०६१.७० मा कायम भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १ सय ३२ को सेयर मूल्य घटेको छ । बढेका १ सय ४ वटामध्ये युनिक नेपाल लघुवित्तले अग्रता लिएको छ । उक्त लघुवित्तको सेयर सर्किट लागेर बढेको छ । यसको प्रति कित्ता सेयर १ हजार २ सय ३ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै सेयर मूल्य घटेका १ सय ३२ कम्पनीमध्ये महिला लघुवित्तको सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ । ११ कम्पनीका सेयर मूल्य भने स्थिर रह्यो ।

आइतबार कारोबार रकममा पनि गिरावट छ । ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँमा किनबेच भएको छ ।

सेयर कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स लगातार शीर्ष स्थानमा कायम छ । हिमालयनको ३३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरको अन्तिम कारोबार मूल्य प्रति कित्ता ६ सय ८८ रुपैयाँ १० पैसा रह्यो । यसैगरि एसियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख, निफ्राको १२ करोड, ज्ञादी ग्रुप अफ पावरको ११ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३०

काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर...

एलआईसी नेपालले चाबहिल शाखाबाट २२ लाख रुपैयाँ दाबी भुक्तानी

एलआईसी नेपालले चाबहिल शाखाबाट २२ लाख रुपैयाँ...

वि.सं.२०८० फागुन २१ सोमवार ०७:२९

  काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसीको...

माछापुच्छ्रे बैंकको  डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट गर्न सकिने

माछापुच्छ्रे बैंकको  डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट...

वि.सं.२०८० फागुन २१ सोमवार ०७:२३

  काठमाडौं । माछापुच्छ्रे बैंक डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई...

नेशनल लाइफ हेटौंडा शाखाद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेशनल लाइफ हेटौंडा शाखाद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम...

वि.सं.२०८० फागुन २१ सोमवार ०७:१८

  काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्तासँग अन्तरक्रिया...

आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न

आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न

वि.सं.२०८० फागुन २१ सोमवार ०७:१५

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक...

नेप्से ११.७८ अंकले घट्यो, कारोबार २ अर्ब ८ करोडमा सीमित

नेप्से ११.७८ अंकले घट्यो, कारोबार २ अर्ब...

वि.सं.२०८० फागुन २० आइतवार १६:३७

  काठमाडौं । सेयर बजार कारोबार ओह्रालो लागेको छ ।...