Global IME Bank Limited
Everest Bank
Nmb bank

मकवानपुर गोल्डकप : पुलिस र राजारानी खेल्दै

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

हेटौडा । छैटौँ संस्करणको स्थानीय तह सहिदस्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत् आज नेपाल पुलिस क्लब र राजारानी क्लब धनकुटा खेल्दैछन् ।

गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो ३ बजे हुनेछ । आजको विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा १२ टोली सहभागी छन् । विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे :...

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५४

  काठमार्डौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी...

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४८

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी...

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

वि.सं.२०८० फागुन १२ शनिवार ०७:३६

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९...

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...