Global IME Bank Limited
Everest Bank
Nmb bank

महिन्द्रा केयर फेस्ट–२०२४ आजबाट सुरु

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले आजबाट महिन्द्रा केयर फेस्ट–२०२४ को आयोजना गरेको छ । उक्त केयर फेस्टको उद्घाटन कम्पनीकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र अग्नी ग्रुपका कायकारी निर्देशक अर्जुन प्रसाद शर्मा लयागत विभिन्न व्यक्तिहरुले सययुंक्त रुपमा गरेका छन् ।

आजदेखि २६ माघसम्म देशव्यापी आयोजना हुने केयर फेस्टमा कम्पनीले उपलब्ध गराउने विभिन्न सेवादेखि लिएर लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

४५–पोइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री वासिङ, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

देशभरका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लेख सहभागिता रहने विश्वास गरेको छ ।

ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको जनाइएको छ । साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर रहेको र यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स अब नेपालमा

एमके र एमके मोटो ब्रान्डका टु ह्विलर...

वि.सं.२०८० फागुन १७ बिहीवार ०७:५२

  काठमाडौं । भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली...

टेस्ला मोडल थ्री नेपाली बजारमा

टेस्ला मोडल थ्री नेपाली बजारमा

वि.सं.२०८० फागुन १७ बिहीवार ०७:५१

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको...

विद्युतीय सवारीमा समस्याको चांङ, ट्याक्सी व्यवसायीलाई ऋण तिर्नै हम्मे

विद्युतीय सवारीमा समस्याको चांङ, ट्याक्सी व्यवसायीलाई ऋण...

वि.सं.२०८० फागुन १६ बुधवार ०८:०४

  काठमाडौं । होमनाथ बजगाईंले काठमाडौंमा ट्याक्सी चलाउन थालेको १२...

विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा

विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा

वि.सं.२०८० फागुन १ मंगलवार १८:१४

काठमाडौं । चिनियाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा आएको...

नेपाली बजारमा बिगत ३१ बर्ष देखि बज्र ग्रुप, भ्यालेन्टाइन स्किम

नेपाली बजारमा बिगत ३१ बर्ष देखि बज्र...

वि.सं.२०८० फागुन १ मंगलवार ०१:१५

काठमाण्डौं । नेपाली बजारमा बिगत ३१ बर्ष देखि व्यापारिक घराना...

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल...

वि.सं.२०८० माघ २९ सोमवार ०८:२३

काठमाडौं । बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज...