Global IME Bank Limited
Everest Bank
Nmb bank

काठमाडौं प्रेस चौतारीद्वारा पशुपति परिषरमा सरसफाइ कार्यक्रम सम्पन्न

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं । काठमाडौं प्रैस चौतारीले स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिषरमा सरसफाइ कार्यक्रम गरेको छ ।

काठमाडौं प्रेस चौतारीले नेपाल प्रेस चौतारीको २६ औँ स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिषर सरसफाइ गरेको हो ।
नेकपा एमाले काठमाडौं महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले प्रेस चौतारीले नेपालको क्रान्तिमा खेलेको भूमिका अद्वितीय रहेको बताए ।

उनले भने, ‘नेपालमा तीनवटा क्रान्ति भए । यसले समुन्नत नागरिक र मुलुक निर्माणका लागि आधार बनेको छ । यसकै आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति कार्यान्वयनमा छ । यद्यपि मुलुक र जनताका लागि गर्नुपर्ने का धेरै बाँकी छन् ।’

मुलुक परिवर्तनका लागि राजनैतिक कर्मले मात्रै नपुग्ने बताउँदै उनले आर्थिक, सामाजिक, सांस्कृति रुपान्तरणमार्फत् जनताको अपेक्षअनुसार समाज निर्माण गर्न प्रेस स्वतन्त्रता दर्बिलो अंग भएको बताए ।

यस्तै, काठमाडौं प्रेस चौतारीका सचिव लक्ष्मण शर्माले आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 

कार्यक्रममा नेकपा एमाले काठमाडौं महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयाल, जनप्रतिनिधि तथा काठमाडौं महानगरको उपसचिव सिर्जना भेटुवाल, काठमाडौं महानगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ का इन्चार्ज कृष्णमणि भट्टराई र पशुपति विकास कोषका पूर्वसञ्चालक सदस्य आशा पाण्डेलगायतको उपस्थिति थियो ।

यस्तै, प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २६औं आस्थापना आज दिवस देशभर मनाउँदै छ ।

अध्यक्ष गणेश बस्नेतका अनुसार २६औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना तय भएको छ ।

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड, आमनिर्वाचनमा १ करोड १५ लाख

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड,...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५५

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनमा १२ करोडभन्दा...

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

वि.सं.२०८० फागुन ९ बुधवार ०८:४५

  गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति...

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी...

वि.सं.२०८० फागुन ९ बुधवार ०५:०६

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धनन...