Global IME Bank Limited
Everest Bank
Nmb bank

गोरखा पत्रकार समाजको अध्यक्षमा प्रदीपराज वन्त

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं। गोरखा घरभइ काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवेशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

यस्तै, सुदिप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले पत्रकारहरू रामजी दाहाल, खिलबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय पनि गरेको छ ।

वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित १९ विरुद्ध मुद्दा

वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित...

वि.सं.२०८० फागुन ८ मंगलवार १८:१२

काठमाडौं । वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा अख्तियार...

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री महत

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री...

वि.सं.२०८० फागुन ८ मंगलवार १८:०६

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले...

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

वि.सं.२०८० फागुन ८ मंगलवार १८:०२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र...

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

वि.सं.२०८० फागुन ८ मंगलवार १७:३५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद...

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

वि.सं.२०८० फागुन ८ मंगलवार १२:५२

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर...

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

वि.सं.२०८० फागुन ८ मंगलवार १२:४८

इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता...