nic bank
himalayan everesat
Nmb bank

‘त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ’

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको प्रक्रिया कानून संगत भएको बताएकी छिन् ।

 

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले उपकुलपतिको पदको नियुक्तिको लागि शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको भन्दै उक्त समितिले नियुक्तिको प्रक्रिया कानूनभित्र रहेर गरिरहेको बताईन् ।

 

उनले भनिन्, त्रिभुवन विश्वविद्यालयको आफ्नै ऐन छ र त्यही ऐनलाई टेकेर शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको छ । त्यो तीन सदस्य सिफारिस समिति हो, जसमा मन्त्रीको संयोजक, शिक्षा सचिव र त्रिभुवन विश्वविद्यालयका विभाग प्रमुख चन्द्रकला घिमिरे सदस्य रहेको छ ।

 

सिफारिस समितिले जुन प्रक्रिया अगाडि बढाएको छ, उपकुलपति नियुक्ति सम्बन्धमा त्यो प्रक्रिया एकदम कानून संगत छ ।’
यस्तै उनले लागि उपकुलपतिको पदको लागि जम्मा ४२ जना निवेदकहरुमध्ये १४ जना सर्टलिस्टमा राखेकाले अब अन्तर्वार्ता सुरु गर्ने जानकारी दिइन् ।

 

उनले भनिन्, ‘सिफारिस समितिले २०८०, पुष २३ गते माघ ८ गतेसम्मको लागि एउटा विज्ञापन निकालेको थियो । त्यसमा जम्मा ४३ जना निवेदकहरुले निवेदन हालेको छ । त्यसमध्ये एउटा निवेदन स्विकृत हुन सकेन् ।

 

४२ वटा स्विकृत भएको छ । त्यसको छलफलपश्चात १४ जना सर्टलिस्टमा आयो, त्यसमा आजदेखि अन्तर्वार्ता सुरु हुन लागेको छ ।’

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला,एनआरएनए र एचआईडीसीएलबीच उर्जामन्त्री बस्नेतको उपस्थितिमा हाईड्रोमा लगानी गर्ने सम्झौता

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला,एनआरएनए र...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको...

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:१९

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ...