Global IME Bank Limited
Everest Bank
Nmb bank

तत्काल आर्थिक अपराध नियन्त्रण जरुरी : मन्त्री गुरुङ

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा निसक्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक रहेको बताए ।

उनले भने, ‘आर्थिक अपराध नियन्त्रण नेपालमा प्रमुख चासोको रुपमा रहदै आएको छ । गम्भीर प्रकृतिका सिमापार आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैलाई महसुस भएको छ । सबै मिलेर यस्ता अपराधविरुद्ध लड्न आवश्यक छ । यसका लागि राज्यको कठोर नीति तथा कानून आवश्यक छ ।’

नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तिय कानूनको समेतमा आवश्यकता रहने उनको भनाई थियो ।

राष्ट्रिय सभामा प्रस्तुत गरिएको सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकले हुन्डी क्रिप्टो करेन्सी, मानव तस्करी, आतंककारी जस्ता कार्यलाई कसुर कायम गर्नेगरि प्रस्ताव गरेको बताउँदै छानविन गर्दा राज्यको राजस्व छली गरे नगरेको थाहा हुने बताए ।

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे :...

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५४

  काठमार्डौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी...

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४८

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी...

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

वि.सं.२०८० फागुन १२ शनिवार ०७:३६

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९...

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...