nic bank
himalayan everesat
Nmb bank

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका कार्यक्रम, बजार माग र बीमितका अपेक्षाका बारेमा छलफल भएको हो । कार्यक्रममा कम्पनीकाका बजार व्यवस्थापन प्रमुख प्रकाशभक्त उपाध्यायले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी, एजेन्सी म्यानेजर गोबिन्द खड्का, एजेन्सी म्यानेजर रामकाजी भण्डारी, वरिष्ठ अभिकर्ता नमराज क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । एजेन्सी म्यानेजर नविन केसीले उत्प्रेरणा तालिम दिएका हुन् ।

एजेन्सी म्यानेजर गोबिन्द अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बागलुङ शाखाका प्रवन्धक नवराज सुबेदीले गरेका थिए । प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रममा तीन जिल्लाका ५५ जना सहभागी हुनुभएको थियो भने उक्त अवसरमा उत्कृष्ठ कार्य गर्ने अभिकर्तालाई पुरस्कार वितरण गरिएको थियो ।

 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

वि.सं.२०८१ वैशाख १० सोमवार २२:२७

नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको...

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...