nic bank
himalayan everesat
Nmb bank

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री केशव पोखरेलले प्रदेशलाई बलियो बनाउन केन्द्रले बढीमा १२ वटा मन्त्रालय राखेर अन्य मन्त्रालयको अधिकार प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

केन्द्रले आफ्नो अधिकार प्रदेशलाई हस्तान्तरण गर्न नचाहँदा प्रदेशप्रति नाकारात्मक धारणा बनेको बताउँदै उनले संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।

‘संघीयता कार्यान्वयनका लागि केन्द्रमा बढीमा १२ वटा मन्त्रालय राखेर अन्य अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्छ,’ उनले भने ।

प्रदेशलाई आवश्यक कर्मचारी नियुक्ति, प्रदेश मातहत रहनेगरी आफ्नै प्रहरी प्रशासन, जिल्ला प्रशासन प्रमुख प्रदेश मातहत रहने र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति प्रदेशमातहत हुनुपर्ने उनको भनाइ छ ।

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन :...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:०९

  अर्थमन्त्री वर्षमान पुनले १५ वर्षदेखिकै जलविद्युत सम्बन्धि नीति अहिले...

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री...

वि.सं.२०८१ वैशाख १० सोमवार १७:४५

  संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा...

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र...

वि.सं.२०८१ वैशाख १० सोमवार १०:५२

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:०५

रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले...

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...