nic bank
himalayan everesat
Nmb bank

नेप्सेमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट छ । नेप्से परिसूचक १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा आएको छ ।

कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो ।
आज ३७ कम्पनीका सेयरमूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ ।

 

३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । लगानीकर्तालाई फागु पर्वको बिदाबारे अन्योल भएर पनि कारोबार घटेको अनुमान छ । पहाडी जिल्लामा हिजो फागु पर्व थियो भने आज तराईका जिल्ला होलीको बिदा छ ।

 

घटेको बजारमा पनि बोटलर्स नेपाल बालाजुको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा आजसहित लगातार चौथो दिन पोजेटिम सर्किट छ । बोटलर्सको सेयर प्रति कित्ता १६ सय ६१ पुगेको छ भने सर्वोत्तमको ८ सय १३ रुपैयाँ पुगेको छ । बढेका अन्य कम्पनीमा धौलागिरी लघुवित्त र तारागाउँ सिजेन्सी होटल छन् ।

 

आज सर्वाधिक कारोबार हुनेमा गुर्खाज फाइनान्स छ । उक्त कम्पनीको २८ करोड ९० लाखको सेयर किनबेच भएको छ । यस्तै शिवम् सिमेन्टको १३ करोड ७८ लाख र सोनापुर मिनरल्सको ८ करोड १३ लाखको सेयर कारोबार भएको छ ।

 

१३ उमसमूहमध्ये आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै कम्पनीको सूचक घटेका छ । सर्वाधिक घटेकाको सूचीमा किसान लघुवित्त पहिलो नम्बरमा छ । किसानका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । बुद्धभूमि नेपाल हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्तलगायत घटेका छन् ।

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...