Ncell NPL
NIMB
Everest Bank

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ ।

बिहीबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।

परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।

२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:५०

  काठमाडौं । उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचन...

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र वैदेशिक नेपालीलाई आईपीओ दिने

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र...

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:२७

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत १२ गतेदेखि...

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको...

वि.सं.२०८२ फागुन २७ बुधवार १४:४९

  काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ...

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई सुधारात्मक निर्देशन

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई...

वि.सं.२०८२ फागुन २७ बुधवार १३:४९

  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित...

समानुपातिक मतगणना अन्तिम चरणमा: रास्वपाले ४७.८६% मत पाउँदै अग्रस्थान कायम

समानुपातिक मतगणना अन्तिम चरणमा: रास्वपाले ४७.८६% मत...

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:२१

  काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम...

मध्यपूर्व तनावले कच्चा तेलको मूल्य उकालो, विश्वभर ऊर्जा संकटको चिन्ता

मध्यपूर्व तनावले कच्चा तेलको मूल्य उकालो, विश्वभर...

वि.सं.२०८२ फागुन २५ सोमवार २१:१३

  काठमाडौं । इजरायल, अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका...