Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालको अर्थतन्त्रको ठुलो हिसा कृषि र रेमिट्यान्समा निर्भर

Machhapuchchhre Bank Limited

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी डिन प्राध्यापक डा.कुसुम शाक्यले नेपालको अर्थतन्त्र विकासशील श्रेणीमा रहेको बताउँदै मुलुकको अर्थतन्त्रको ठुलो भाग कृषि र रेमिट्यान्समा निर्भर रहेको बताएकी छिन् ।

 

बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन बुहमुखी क्याम्पसले आयोजना गरेको दुईदिने अर्थशास्त्रसम्बन्धी सम्मेलनको उद्घाटन गर्दै शाक्यले विगतको तुलनामा केही सुधार भएको भएपनि अझै देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताएकी हुन् ।

 

उनले भनिन्, ‘अहिले पनि नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा निर्भर रहेको छ । विगतको तुलनामा देशले प्रायः आर्थिक रूपमा उदारीकरण पनि नगरेको होइन । उच्च आर्थिक विकास हासिल गर्ने काममा सक्रिय भएकै कारणले होला हामी विश्वका गरिब देशको सूचीमा परेका छैनौं ।

 

शाक्यले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग २५ प्रतिशत रेमिट्यान्समा निर्भर रहेको उल्लेख गरिन् ।

 

अन्य विकसित देशहरुसँग नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलना गर्दै उनले भनिन्, ‘विगत ६० वर्षमा नेपालको नाममात्र जीडीपी सन् १९६० को २.६९ अर्ब अमेरिकी डलरबाट ९.२ गुणाले मात्रै बढेर २०१९ मा २४.६ अर्ब अमेरिकी डलर पुगेको छ भने भारत १४९ अर्ब अमेरिकी डलरबाट झण्डै २० गुणाले बढेर चीनबाट २.९६ अर्ब अमेरिकी डलर पुगेको छ ।

 

२०२२ मा ८ बिलियन अमेरिकी डलर ५०० ट्रिलियन रहेको छ । नेपालमा दोस्रो ठूलो रकम कृषिले योगदान गरेको छ, जबकि ११ प्रतिशत उद्योग क्षेत्रबाट आएको छ ।’

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...