nic bank
himalayan everesat
Nmb bank

नेपालको अर्थतन्त्रको ठुलो हिसा कृषि र रेमिट्यान्समा निर्भर

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी डिन प्राध्यापक डा.कुसुम शाक्यले नेपालको अर्थतन्त्र विकासशील श्रेणीमा रहेको बताउँदै मुलुकको अर्थतन्त्रको ठुलो भाग कृषि र रेमिट्यान्समा निर्भर रहेको बताएकी छिन् ।

 

बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन बुहमुखी क्याम्पसले आयोजना गरेको दुईदिने अर्थशास्त्रसम्बन्धी सम्मेलनको उद्घाटन गर्दै शाक्यले विगतको तुलनामा केही सुधार भएको भएपनि अझै देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताएकी हुन् ।

 

उनले भनिन्, ‘अहिले पनि नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा निर्भर रहेको छ । विगतको तुलनामा देशले प्रायः आर्थिक रूपमा उदारीकरण पनि नगरेको होइन । उच्च आर्थिक विकास हासिल गर्ने काममा सक्रिय भएकै कारणले होला हामी विश्वका गरिब देशको सूचीमा परेका छैनौं ।

 

शाक्यले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग २५ प्रतिशत रेमिट्यान्समा निर्भर रहेको उल्लेख गरिन् ।

 

अन्य विकसित देशहरुसँग नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलना गर्दै उनले भनिन्, ‘विगत ६० वर्षमा नेपालको नाममात्र जीडीपी सन् १९६० को २.६९ अर्ब अमेरिकी डलरबाट ९.२ गुणाले मात्रै बढेर २०१९ मा २४.६ अर्ब अमेरिकी डलर पुगेको छ भने भारत १४९ अर्ब अमेरिकी डलरबाट झण्डै २० गुणाले बढेर चीनबाट २.९६ अर्ब अमेरिकी डलर पुगेको छ ।

 

२०२२ मा ८ बिलियन अमेरिकी डलर ५०० ट्रिलियन रहेको छ । नेपालमा दोस्रो ठूलो रकम कृषिले योगदान गरेको छ, जबकि ११ प्रतिशत उद्योग क्षेत्रबाट आएको छ ।’

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन :...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:०९

  अर्थमन्त्री वर्षमान पुनले १५ वर्षदेखिकै जलविद्युत सम्बन्धि नीति अहिले...

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री...

वि.सं.२०८१ वैशाख १० सोमवार १७:४५

  संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा...

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र...

वि.सं.२०८१ वैशाख १० सोमवार १०:५२

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:०५

रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले...

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...