nic bank
himalayan everesat
Nmb bank

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।
यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क््रयाच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको छ ।

यस्तै कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा रु २० हजार प्राप्त गर्न सकिनेछ । यसको अलावा फाइनान्समा ० प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्योे छनोट गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकलवा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ ।

यो योजना चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता...

वि.सं.२०८१ वैशाख १० सोमवार ०५:२८

  टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०२:१९

  काठमाडौँ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको...

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१४

  नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...