nic bank
himalayan everesat
Nmb bank

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिट्यान्सप्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । गत फागुन १० गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म रकायम रहने कम्पनीले जनाएको छ ।

 

यस अफरअन्तर्गत विदेशमा रहेकाहरुले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनस सम्म पाउन सक्ने कम्पनीले जनाएको छ ।

मनि ग्राम बाहेक अन्य रेमिट्यान्स सेवाहरु अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१४

  नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

वि.सं.२०८१ वैशाख २ आइतवार ०३:४७

  होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता...

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर भेइकल र कार्गो भ्यान

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर...

वि.सं.२०८० चैत २९ बिहीवार १९:३९

भेइकल र कार्गो भ्यानका रुपमा दुईवटा विधुतीय गाडी भित्राएको छ...

‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना गर्दै

‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८...

वि.सं.२०८० चैत २८ बुधवार २२:५८

टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर...