nic bank
himalayan everesat
Nmb bank

काठमान्डौमा भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) आयोजना हुँदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । भारत–नेपाल लोक शिल्प मेला २०२४ मार्च २८ देखि अप्रिल ०१ सम्म हुने भएको छ । मेला छाया सेन्टर ठमेल हरेक दिन १०ः०० बजे देखि ७ः०० बजे सम्म आयोजना हुने छ ।

 

भारत–नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एसिया फाउन्डेशन (एसएफ) को एक पहल हो । जसले शिल्पमा आधारित द्विपक्षीय सम्बन्धहरूको प्रोत्साहन गर्दछ । भारत र नेपालबीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ ।

मेलाको अवलोकन निःशुल्क गर्न पाइने छ । मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ ।

मेलाका आकर्षणहरूमा व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कसपहरू, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत रहनेछन् ।

शिल्प मेला (आईएनसीएफ-२०२४) भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरू द्वारा प्रयोजन गरिएको छ ।

दक्षिण एसिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ-२०१६मा संयुक्त सहकार्य गर्दै छन् ।

यस प्रदर्शनी एवं बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी हुनेछन् ।

 

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन :...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:०९

  अर्थमन्त्री वर्षमान पुनले १५ वर्षदेखिकै जलविद्युत सम्बन्धि नीति अहिले...

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री...

वि.सं.२०८१ वैशाख १० सोमवार १७:४५

  संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा...

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र...

वि.सं.२०८१ वैशाख १० सोमवार १०:५२

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:०५

रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले...

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...