Nabil Bank
prabhubank
nic bank

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

मिडिया स्पेस सोलुसन्स प्रालि

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

प्रभु बैंक लि. र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) का बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्भाैता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम अन्तर्देशीय कारोबारक्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आप्mनो खातामा सिधै रकम पठाउन सक्नेसुविधा उपलब्ध हुनेछ । नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

 

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र ब्याजमा छुट

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३१

  काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि जरिवाना...

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

    काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो,...

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१५

  काठमाडाैं। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:०२

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली...

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:१०

  काठमाडौं । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र...

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:०७

    काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय...