BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ।

यस योजनाअन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रूपैयाँ वा कारोबार रकमको २५ प्रतिशत, जुन रकम न्यून हुन्छ, उक्त रकम फिर्ता पाउने छन्।

क्यूआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो क्यासब्याक अफरको फाइदा लिन सक्ने बैंकले जनाएको छ।

यो योजना २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ बजेर ५९ मिनेटसम्म लागु हुने समेत बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले नयाँ अफरप्रति उत्साह व्यक्त गर्दै भने, ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं। यसले ग्राहकहरूमा डिजिटल भुक्तानी प्रणलीमा आवद्ध हुन प्रत्साहन गर्नेछ।’

 

बैंकले पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न समय सापेक्षिक ग्राहकमुखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध छ। बैंकले भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय दुई शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाइहरू मार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ।

आगामी दिनहरूमा पनि बैंकले सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा असोज २० गते

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०४

  काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा...

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०२

  काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने...

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:४५

काठमाडौँ । चाहनेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहजरूपमा उपलब्ध गराउने...

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर र लकर सुविधा

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३८

काठमाडौँ । नबिल बैंकले आफ्नो नबिल गोल्ड बचत खाता मा...

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ :...

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:४९

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल काठमाडौं...

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ...

वि.सं.२०८१ भदौ ३० आइतवार ०५:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले राष्ट्रिय बाल दिवस २०८१ को...