Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

Machhapuchchhre Bank Limited

 

गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ५ गतेसम्म काठमाडौं स्थित होटल आनन्द पशुपतिमा श्री रामकथा बाचन भई रहेको छ ।

उक्त राम कथा विश्व प्रख्यात जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट वाचन भईरहेको हो । श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा बाचन भईरहेको उक्त राम कथा यहि मिति २०८१ बैशाख ५ गतेसम्म हुने छ ।

उक्त कथा को प्रथम सत्रमा श्री रामचरित मानसका सामूहिक संगीतमय मूल पाठ दैनिक विहान ९ बजे देखि १२ बजेसम्म संचालन हुने छ भने द्वितीय सत्र अन्तर्गत जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट श्रीराम कथा प्रवचन अपरान्ह ३ः०० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ ।

उक्त रामकथा श्रवण गर्न चाहनु हुने इच्छुक सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई कथा स्थलमा उपस्थित भई कथा श्रवण तथा प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...