Nabil Bank
prabhubank
nic bank

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

मिडिया स्पेस सोलुसन्स प्रालि

 

गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ५ गतेसम्म काठमाडौं स्थित होटल आनन्द पशुपतिमा श्री रामकथा बाचन भई रहेको छ ।

उक्त राम कथा विश्व प्रख्यात जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट वाचन भईरहेको हो । श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा बाचन भईरहेको उक्त राम कथा यहि मिति २०८१ बैशाख ५ गतेसम्म हुने छ ।

उक्त कथा को प्रथम सत्रमा श्री रामचरित मानसका सामूहिक संगीतमय मूल पाठ दैनिक विहान ९ बजे देखि १२ बजेसम्म संचालन हुने छ भने द्वितीय सत्र अन्तर्गत जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट श्रीराम कथा प्रवचन अपरान्ह ३ः०० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ ।

उक्त रामकथा श्रवण गर्न चाहनु हुने इच्छुक सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई कथा स्थलमा उपस्थित भई कथा श्रवण तथा प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:५७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...

आगामी वर्षको बजेट : पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेट : पाँच उद्देश्य, पाँच...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:४५

   काठमाडाैं। १५ जेठ– सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय...