Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

पाकिस्तान र नेपालबीच पर्यटन सहकार्यका बिषयमा सम्मेलन

नेपालस्थित पाकिस्तान राजदूतावास काठमाडौंमा “पाकिस्तानः भौगोलिक–ऐतिहासिक निमन्त्रणा“ शीर्षक अन्तर्गत सम्मेलन सह अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत एच ई अबरार हाश्मीको अध्यक्षतामा सम्पन्न सम्मेलनले मुख्य गरी नेपाल र पाकिस्तानको पर्यटन गन्तब्यलाई पहिचान गर्दे सहकार्य गर्ने निश्कर्ष निकालेको छ ।

कार्यक्रममा नेपालका प्रमुख पर्यटन विज्ञहरू र अपरेटरहरूको सहभागिता थियो । पाकिस्तानको बौद्ध आउटरिच र पर्वतारोहण र पदयात्रा पर्यटनका विशेषज्ञहरूले भर्चुअल रूपमामसेत सहभागिता थियो ।

राजदूत अबरार एच हाश्मीले पाकिस्तानमा पर्यटनको सम्भावनालाई उजागर गरे । उनले आजको सम्मेलन नेपाल र पाकिस्तानबीचको सम्बन्ध बिस्तार र गर्न दूतावासले गरिरहेको प्रयासको शृङ्खलाको एउटा हिस्सा भएको जानकारी गराए ।

अन्तरक्रियात्मक सत्रमा दुवै देशका सहभागीहरूले द्विपक्षीय पर्यटन विकासका बारेमा छलफल गर्नुका साथै नेपाल र पाकिस्तानबीचको पर्यटनको मात्रा बढाउने उपायहरू सुझाव दिएका थिए ।

पर्यटकीय दृष्टिकोणले दुबै देश आन्तरिक र बाह्य पर्यटको गन्तब्य रहेको निश्कर्ष निकालिएको थियो ।

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:४३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान...

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:३६

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु...

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:१५

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध...

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं  : अर्थमन्त्री पौडेल

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन...

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:०६

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ :...

वि.सं.२०८१ मंसिर २६ बुधवार २२:५७

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र...

रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

वि.सं.२०८१ मंसिर २६ बुधवार २२:४८

  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह...