Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पाकिस्तान र नेपालबीच पर्यटन सहकार्यका बिषयमा सम्मेलन

नेपालस्थित पाकिस्तान राजदूतावास काठमाडौंमा “पाकिस्तानः भौगोलिक–ऐतिहासिक निमन्त्रणा“ शीर्षक अन्तर्गत सम्मेलन सह अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत एच ई अबरार हाश्मीको अध्यक्षतामा सम्पन्न सम्मेलनले मुख्य गरी नेपाल र पाकिस्तानको पर्यटन गन्तब्यलाई पहिचान गर्दे सहकार्य गर्ने निश्कर्ष निकालेको छ ।

कार्यक्रममा नेपालका प्रमुख पर्यटन विज्ञहरू र अपरेटरहरूको सहभागिता थियो । पाकिस्तानको बौद्ध आउटरिच र पर्वतारोहण र पदयात्रा पर्यटनका विशेषज्ञहरूले भर्चुअल रूपमामसेत सहभागिता थियो ।

राजदूत अबरार एच हाश्मीले पाकिस्तानमा पर्यटनको सम्भावनालाई उजागर गरे । उनले आजको सम्मेलन नेपाल र पाकिस्तानबीचको सम्बन्ध बिस्तार र गर्न दूतावासले गरिरहेको प्रयासको शृङ्खलाको एउटा हिस्सा भएको जानकारी गराए ।

अन्तरक्रियात्मक सत्रमा दुवै देशका सहभागीहरूले द्विपक्षीय पर्यटन विकासका बारेमा छलफल गर्नुका साथै नेपाल र पाकिस्तानबीचको पर्यटनको मात्रा बढाउने उपायहरू सुझाव दिएका थिए ।

पर्यटकीय दृष्टिकोणले दुबै देश आन्तरिक र बाह्य पर्यटको गन्तब्य रहेको निश्कर्ष निकालिएको थियो ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...