Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

एनआईसी एशिया बैंकद्वारा विशेष कार्यक्रम आयोजना गरेर राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं । वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ ।

एनआईसी एसियले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार प्रदान गर्‍यो । सोमबार एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, नायव  सीईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका थिए ।

नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।

यस्तै एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ ।

सानिमा बैंकद्वारा तिहारको उपलक्षमा बिग मार्टमा छुटको व्यवस्था

सानिमा बैंकद्वारा तिहारको उपलक्षमा बिग मार्टमा छुटको...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १६:४७

  काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु...

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

वि.सं.२०८१ कात्तिक २४ शनिवार १३:००

काठमाडौं । एसोसियो अन्तराष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड बाट इन्फोडिवेलपर्स सम्मानित...

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०९:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:३३

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा...

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:२४

काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न...

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ...