Nabil Bank
prabhubank
nic bank

सांग्रिला डेभलपमेन्ट बैंकले  महेन्द्र राष्ट्रिय माध्यमिकका विद्यार्थीहरूलाई व्याग वितरण

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्याग वितरण गरेको छ । बैंकले बालुवाटार ४, काठमाडौं स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार स्कूल व्याग वितरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई २०० थान स्कूल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र ब्याजमा छुट

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३१

  काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि जरिवाना...

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

    काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो,...

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१५

  काठमाडाैं। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:०२

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली...

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:१०

  काठमाडौं । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र...

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:०७

    काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय...