NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा भएको जनाएको हो ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतबाट पाएको सफाइसँगै क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपले विश्वकप खेल्न पाउने बाटो खुलेको छ ।

बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि क्यानले उनलाई खेलबाट निलम्बन गरेको थियो । जिल्लाको फैसलाविरुद्ध पुनरावेदन लिएर उनी उच्च अदालत पुगेका थिए ।

 

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ...

वि.सं.२०८१ असोज २३ बुधवार २२:२२

काठमाडौँ २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व...

गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति

गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो :...

वि.सं.२०८१ असोज २३ बुधवार २२:०९

  काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा...

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ ...

वि.सं.२०८१ असोज २३ बुधवार २१:५८

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा...