BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले  FCCA   साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट  EMBA   पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा असोज २० गते

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०४

  काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा...

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०२

  काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने...

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:४५

काठमाडौँ । चाहनेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहजरूपमा उपलब्ध गराउने...

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर र लकर सुविधा

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३८

काठमाडौँ । नबिल बैंकले आफ्नो नबिल गोल्ड बचत खाता मा...

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ :...

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:४९

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल काठमाडौं...

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ...

वि.सं.२०८१ भदौ ३० आइतवार ०५:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले राष्ट्रिय बाल दिवस २०८१ को...