API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

 

काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो इभी मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । प्यारामाउन्ट मोटर्सले चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो नेपाली बजारमा बिक्री गर्ने भएको हो ।

कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हचब्याग सेगमेन्टको बिंगोमा ३१.९ किलोवाट आवर ब्याट्री छ । एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । यसको मोटर पावर ४९ किलोवाट छ भने गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।

उत्पादन भएको ६ महिनामै डेढ लाख गाडी बिक्री भइसकेको कम्पनीले बताएकाे छ । बिंगोमा कम्पनीले ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।

 

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय...

वि.सं.२०८१ माघ ५ शनिवार २२:३९

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...

दिपल एस०७ एल : अत्याधुनिक प्रविधि र ३ लाखसम्मको विशेष छुट

दिपल एस०७ एल : अत्याधुनिक प्रविधि र...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:२५

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै एमएडब्लू...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

नेटा अटोको थाईल्यान्डमा सफलता र नेपालमा बढ्दो बिक्रि

नेटा अटोको थाईल्यान्डमा सफलता र नेपालमा बढ्दो...

वि.सं.२०८१ माघ २ बुधवार ०६:०८

  काठमाडौं । चिनीयाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४...

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष अफर घोषणा 

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष...

वि.सं.२०८१ पुस २९ सोमवार २०:३२

  काठमाडौं । विद्युतीय सवारी साधनप्रति चासो राख्ने उपभोक्ताहरूका लागि...

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट...

वि.सं.२०८१ पुस २६ शुक्रवार १४:२२

  काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले...