Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा उद्घाटन

 

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय सवारीको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको थापाथलीमा नयाँ शोरुम संञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन सांसद विनोद चौधरीले गरेका हुन् । कम्पनीले उक्त शोरुम भाडामा लिई सञ्चालन गरेको हो ।

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ शोरुम उद्घाटन गर्ने पाउँदा निकै खुसी लागेको बताए । उनले सिजि विश्वभर कै तेस्रो ठुलो कम्पनीहरुको उनको दाबी छ ।

 

कम्पनीले देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्द गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने उल्लेख गरेको छ ।

 

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष अफर घोषणा 

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष...

वि.सं.२०८१ पुस २९ सोमवार २०:३२

  काठमाडौं । विद्युतीय सवारी साधनप्रति चासो राख्ने उपभोक्ताहरूका लागि...

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट...

वि.सं.२०८१ पुस २६ शुक्रवार १४:२२

  काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले...

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

वि.सं.२०८१ पुस २५ बिहीवार ०८:२१

काठमाडाैँ ।  गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न...

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

वि.सं.२०८१ पुस २३ मंगलवार २२:१९

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ...

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

वि.सं.२०८१ पुस २३ मंगलवार १९:३७

  काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै...