CG Electronics
Ncell NPL
NIMB

मनोरञ्जनात्मक सामाजिक साझेदार ‘भिभो वाई १८’

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

स्मार्टफोन ब्रान्ड भिभोले यसको अत्याधिक सफल वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । भिभो वाई १८ मा उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन र असाधारण क्यामेरा विशेषताहरू रहेको कम्पनीले दाबी गरेको छ ।

उक्त फोन विशेषगरी दुई रंग भेरियन्टहरूमा उपलब्ध गरेको छ । कम्पनीका अनुसार मोचा ब्राउन र वेभ एक्वामा सो फोनहरु उपलब्ध गरेको छ । फोनमा ६+६ जीबी एक्सटेन्डेड ¥याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज रहेको छ । मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि आदर्श छ । आईपी ५४ रेटिङ सहितको भिभो वाई १८ ले हल्का धूलो र पानीका छिटाहरू सजिलै सामना गर्न सक्छ । ९० हर्जको हाई–ब्राइटनेस आई प्रोटेक्सन स्क्रिनले तेज घाममा पनि स्पष्ट दृश्य प्रदान गर्दछ भने लो ब्लू लाइट सर्टिफिकेशनले आँखा थाक्न नदिई लामो समयसम्म हेर्न आरामदायी बनाउँने कम्पनीले जनाएको छ ।

उल्लेखनीय ५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेराको साथ, भिभो वाई १८ यसको असाधारण क्यामेरा सेटअपको साथ प्रत्येक विवरणलाई पूर्ण रूपमा कैद गर्दछ । चाहे तपाईं पोर्ट्रेट मोड प्रयोग गरिरहनु भएको होस् वा सुपर नाइट सीन वा मल्टि–स्टाइल फिल्टरहरू भिभो वाई १८ ले प्रत्येक फोटोलाई उत्कृष्ट बनाउँछ ।

मात्र रु १७,९९९ मा सार्वजनिक गरिएको भिभो वाई १८ भोलीदेखि नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिदका लागि उपलब्ध हुनेछ । यो सार्वजनिकता भिभो वाइ ०३ को अपार सफलता र प्रयोगकर्ताहरुको ¥याम र क्यामेरा प्रतिको बढ्दो आकर्षणको कारण आएको हो, जुन जुन १, २०२४ मा रु १४,४९९ मा सार्वजनिक गरिएको थियो । भिभो वाई १८, यसको सुधारिएको विशेषताहरु र प्रतिस्पर्धी मूल्यका साथ, भिभोको नविनतम र प्रयोगकर्ता मैत्री स्मार्टफोनहरु प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ, जसले विविध प्रयोगकर्ता आवश्यकतालाई सम्बोधन गर्छ, र नेपाली बजारमा भिभोको उपस्थिति थप मजबुत बनाउँछ ।

CG Electronics
दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्शियल भ्यान

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी...

वि.सं.२०८२ माघ २५ आइतवार २२:२५

  काठमाडौं । जापानी अटोमोबाइल निर्माता दाइहात्सु मोटरले आफ्ना दुई...

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु, फ्रि चेकअप र विशेष छुट उपलब्ध

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु,...

वि.सं.२०८२ माघ २५ आइतवार २२:१५

  काठमाडौं । नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक...

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण

वि.सं.२०८२ माघ २५ आइतवार २२:०८

काठमाडौँ। यस वर्षको “MAN–Citizens Aspiring Manager Award“ गौरव उप्रेतीलाई प्रदान...

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

वि.सं.२०८२ माघ २५ आइतवार २२:०१

  काठमाडौं। नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय...

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

वि.सं.२०८२ माघ २५ आइतवार २१:४०

  काठमाडौं । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका...

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ...

वि.सं.२०८२ माघ २५ आइतवार २१:३५

  काठमाडौं । वृज एडिटिभ्स् प्रा.लि.को प्रायोजनमा आयोजित सोह्रौं राष्ट्रिय...