NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१गते देखि खोलिंदै

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही भाद्र ११ देखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १६औं संस्करण “नाडा अटो शो २०२४” आयोजना गरिने भएको छ । काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ ३१ गते देखि असार ५ गतेसम्म स्टल बुकि¨का लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो समितिका संयोजक श्री अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाको विश्वास रहेको छ ।
धन्यवाद ।

 

 

 

 

 

 

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर...

वि.सं.२०८१ असार २९ शनिवार २१:५८

  काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७...

नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफको लाभांश घोषणा

वि.सं.२०८१ असार २९ शनिवार २१:५५

  काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष...

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ असार २९ शनिवार २१:५३

  काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने...

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कसँग क्रिएटर अनर्स

वि.सं.२०८१ असार २९ शनिवार २१:४८

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी...

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २०...

वि.सं.२०८१ असार २९ शनिवार १५:१६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस...

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा...

वि.सं.२०८१ असार २९ शनिवार १५:१५

  काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको...