Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भिभो युरो कपको आधिकारिक साझेदार शुक्रबारदेखि सुरु

 

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभो आधिकारिक साझेदार रहेको युरोपेली फुटबल च्याम्पियनसिप (युरो कप २०२४) जर्मनीको म्युजिक फुटबल एरिनामा गत शुक्रबारदेखि सुरु भएको छ ।

२०२२ फिफा विश्वकपपछि भिभो फेरि २०२४ को युरोकपमार्फत अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको छ । भिभोको लागि युरो कप आफ्नो ‘द जोए अफ ह्युमानिटी’ ब्रान्ड सन्देशलाई विश्वव्यापी दर्शकहरूमा पुर्याउने र संसारभरका फुटबल फ्यानहरूसँग जडान गर्ने एक माध्यम रहेको कम्पनीले जनाएको छ । भिभो सधैं विश्वव्यापी फ्यानहरू र दर्शकहरूलाई मानवता र खेलकुदको वास्तविक भावना प्रदान गर्न प्रतिबद्ध छ । युरो कप २०२४ को आधिकारिक साझेदारको रूपमा भिभो भी ३० शृङ्खलाले आफ्नो फ्ल्यागसिप इमेजिङ पोट्रेट फोटोग्राफीका साथ प्रयोगकर्ताहरूलाई खेल मैदान र बाहिर गुणस्तरीय पोट्रेटहरू र रोमाञ्चक क्षणहरू कैद गर्न सहयोग गर्नेछ ।

 

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...