Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

 

काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई असार ४ गतेका दिन स्कूल व्याग वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का, र श्री जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष उद्घब काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । सो व्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्र्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले गर्‍याे सम्मान

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले...

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २१:१७

काठमाडाैँ । र्‍याली अफ हिमालयाजका विजयी दीपक शाहलाई रोयल इन्फिल्ड...

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुन्छ : उर्जामन्त्री खड्का

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो...

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १६:१९

काठमाडौँ, १३ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले...

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:३४

  काठमाडौँ । यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण...

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०१:२२

  काठमाडौँ । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू...

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय...

वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:०२

  काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै...

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम...

वि.सं.२०८१ कात्तिक १२ सोमवार १०:१५

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त...